सेताम्मे खलंगा

[ 0 ] January 25, 2019 |

१० माघ, जुम्लामा यसपटक माघको दोस्रो सातामा बाक्लो हिउँ परेको छ। यसपटक अन्नबाली राम्रो हुने कुरामा कृषकहरू खुसी छन्। हिउ परेर जुम्लाको खलंगा सेताम्मे भएको छ। हिउदे बालीलाई अहिलेको हिउले ठूलो फाइदा गर्ने भएको छ। तस्बिर: प्रकाश, जुम्ला।

Facebook Comments

Category: NC Photos


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4