दाङमा ख्रीष्टमसकाे सन्देश: पास्टर टंक सुवेदी

[ 0 ] January 1, 2019 |

दाङमा जागृति कार्यक्रममा वरिष्ट पास्टर टंक सुवेदीले ख्रिष्टियन, मानव अधिकारकर्मी र पत्रकारहरूलार्इ ख्रीष्टमसकाे सन्देश सुनाएर जागृत गराउनुभयाे । उहाँकाे अनुसार ८००० भन्दा बढी सहभागी भएका थिए ।
ख्रीष्ट सबैकाे लागि प्राण अर्पण गर्नु अाउनुभयाे । ख्रीष्टियनहरूलार्इ नै बप्तिस्मा दिइन्छ । कसैलार्इ पनि बाध्यता गरिदैन । प्रचार गर्न राेकिदैन ।

–  Thomas Bogaty

Facebook Comments

Category: Multimedia, Religious Freedom, Socio-political, ख्रीष्टमस शुभकामना