चलचित्र नयाँ सृष्टिका नव नायक, गायक र निर्माता अजय कुमार सिन्तानको अनुभवः गीत गाउँछु भन्दा उनको श्रीमती नै हाँसेपछि

[ 0 ] December 19, 2018 |
उनले भने “मैले गीत गाउँछु भन्दा मेरो श्रीमती नै हासे त्यस पछी त झन् म नि भित्र भित्रै हाँसेको थिएँ”
हृदयको अाँखा नखुले सम्म, अन्धकार हुँदो रहेछ जीवन बोलको सुमधुर गीतका सर्जक सिन्तान यी साता दक्षिण कोरियाको भ्रमणमा छन्, अाफ्नो चलचित्र प्रदर्शन र गवाही बाँड्नका लागि ।
सिन्तानसँग अार जे सुनिल  लामाले लिनुभएको अन्तरवार्ता, साथमा गीतको रेकर्डिङ हुँदै गरेको क्षण, अनि नयाँ सृष्टिका निर्देशक जिमी किरात राइको पनि अनुभव । साथमा जेम्स निराैला ।
अवश्य सुन्नुहोस्, हेर्नुहोस्, थाहा पाउनुहोस् र  प्रेरणा पाउनुहोस् ।
Facebook Comments

Category: Movies, music, Music Videos, On The Media, On the Media