‘आच्छुछुछु भयो नि जाडो’ मा सान्ताक्लसको नाच

[ 0 ] December 17, 2018 |

किशोर गायक, नायक र सङ्गीत साधकः उदीयमान प्रतिभा रोनी दाहाल

रोनी दाहाल विगत केही वर्षदेखि म्युजिक, रेकर्डिङ तथा म्युजिक भिडियोका क्षेत्रमा काम गर्दै अाएका एक उम्दा किशोर हुन् ।

एक वर्षअगिदेखि मात्रै केही गीतका रचना गरी अाफैले स्वर र सङ्गीत दिएका उनले नविन प्रयोगका रूपमा लोकप्रिय नेपाली ख्रीष्टमस भजन अाच्छुछु भयो नि जाडोलाइ सान्ताक्लसको कार्टुनचित्र नचाइ, बालबालिका माझ लोकप्रिय बनाइ युटुबमार्फत सार्वजनिक गरेका छन् ।यसको लिरिक्स र कम्पोज किरण प्रधानको रहेको छ ।

यसमा रोनीले अलि भिन्न धून हालेका छन् र टेम्पो पनि नयाँ स्वादमा पस्केका छन् । सुन्नुहोस्, हेर्नुहोस्, र अाफ्ना छोराछोरी, भाइबहिनीलाइ पनि अवश्य देखाउनुहोस् ।

Facebook Comments

Category: Hymns, music, Music Videos, ख्रीष्टमस शुभकामना