अन्तर्धार्मिक शान्ति महासंघ – नेपाल
प्रेस विज्ञप्ति
गत चैत्र २४ चैत्र गते विराटनगरमा हिन्दू गुरु श्रीनिवास आचार्यज्यूलाई गोली प्रहार गरी हमला भएकोमा अन्तर्धार्मिक शान्ति महासंघ – नेपाल अत्यन्त दुःखित छ । हामी यस्तो अमानविय कृत्य प्रति क्षोभ प्रकट र भत्र्सना गर्दै अपराधिमाथि कानूनी कारवाहि होस् भनी राज्यसँग अनुरोध गर्दछौं ।
कार्य समितिको निर्णय बमोजिम
(डा. महेन्द्र भट्टराई)
महासचिव
Discussion about this post