इष्‍टर महोत्सव २०७४ खुलामञ्‍चमा अन्जु पन्त

[ 0 ] April 2, 2018 |

Photo: Kumar Bista

काठमाडौं- चैत्र १९, खुलमञ्‍चमा आयोजित येशू ख्रीष्‍टको पुनरूत्थान महोत्सव २०७४ मा नेपालकी चर्चित गायिका अन्जु पन्तले गीत गाउँदै। उपत्यकाका केही चर्चहरूको संयुक्त  आयोजननामा गरिएको महोत्सवमा वचन, गीतहरू, शुभकामना सन्देशहरू र नृत्यहरू पनि प्रस्तुत गरिएका थिए। नेपाली साङ्गितक क्षेत्रमा अन्जु पन्तका गीतहरू र भजनहरू निकै लोकप्रिय भएका छन्। अहिले चर्चहरूले आयोजना गरेका कार्यक्रमहरूमा पनि अन्जु पन्तको उपस्थिति हुन थालेको पाइन्छ।

Facebook Comments

Category: NC Photos