Invitation

[ 0 ] February 2, 2018 |

इसाई सरकारी कर्मचारी सङ्गतिको पाँचौँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित धन्यवाद अर्पण समारोहमा यहाँको उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौँ।

कार्यक्रम

मिति: २०७४ फागुन ३ बिहिबार (फेब्रुअरी १५,२०१८)

समय:अपरान्ह ३:०० बजे दखि

स्थान: नेपाल बेथशालोम पुतली सडक चर्च, काठमाडौं, नेपाल

ईसाई सरकारी कर्मचारीलाई  सहभागी हुनकाेलागि मनि श्रेष्ठलाई सम्पर्क गर्नुहाेला। मोबाइल नं:  984-3698330
साथै नेपालभरी भएका ईसाइ कर्मचारीलाई मण्डलीबाट जानकारी गराईदिनु हुन अनुरोध छ।

 

 

 

 

Facebook Comments

Category: Vacancy and Notice