ख्रीष्टियन पुस्तक प्रदर्शनीमा हार्दिक निमण्त्रणा !

[ 0 ] January 15, 2018 |

मिति २०७४ माघ २२ गतेदेखि २६ गतेसम्म विभिन्न किसिमका ख्रीष्टियन पुस्तकहरु प्रदर्शनी हुन गइरहेको हुँदा ख्रीष्टियन पुस्तक प्रदर्शनीमा हार्दिक निमण्त्रणा गर्दछौं ।
५ दिनसम्म हुने पुस्तक प्रदर्शनीमा:

· बाइबल अध्ययन पुस्तकहरु,
· डिभोसनल सामाग्री,
· डिक्सनरीहरु,
· कमेन्ट्रीहरु,
· बाल कथाहरु,
· सिडीहरु, भिसिडी, स्टीकरहरु,
· उपहार सामाग्रीहरु, बाइबल कभरदेखि थुप्रै अत्यावश्यक सामाग्रीहरु प्रदर्शन गरिदैछ।

स्थान: बेथशालोम पुतलीसडक चर्च, काठमाडौं।
मिति : २०७४ माघ २२-२६
समय : विहान ९ बजेदेखि बेलूका ६ बजेसम्म

हरेक खरिदमा विशेष छुट दिइनेछ।
सर्म्पर्क नम्बर ९८०७५९१९९३, ९८४१३२०३३९
आयोजक ब्यूटीफुल बुक्स मिनिष्ट्री

Facebook Comments

Category: Vacancy and Notice