निलगिरी हिमाल

[ 0 ] June 21, 2017 |
Nilgiri Himal. Photo by Sarju Rijal

Nilgiri Himal (Central Part). Photo by Sarju Rijal

Nilgiri Himal (निलगिरी हिमाल)को central peak को तस्वीर हो। निलगिरी हिमाल मनाङ जिल्लाको सदरमुकामबाट उत्तरतर्फ पर्छ। निलगिरी हिमालको तीनवटा चुचुराको उचाई पनि फरक फरक छ। सबैभन्दा बढि उचाई ७०६१ मिटर छ। यो तस्वीर श्रीखर्क मनाङबाट खिचिएको हो।

Facebook Comments

Category: Articles, NC Photos