धादिङ जिल्लाको निर्वाचन क्षेत्र नं. ३ का विभिन्न गाउँ तथा नगरपालिकाबाट २९ उम्मेदवारहरुलाई जनजागरण पार्टीको टिकट प्रदान

[ 0 ] May 1, 2017 |

१८ बैशाख, काठमाडौं । धादिङ जिल्लाको निर्वाचन क्षेत्र नं. ३ का विभिन्न गाउँ तथा नगरपालिकाबाट भेला भएका अगुवाहरुको उपस्थ्तिीमा जनजागरण पार्टी नेपालका महासचिव वि.पी. खनालले २९ उम्मेदवारहरुलाई partyआउँदै गरेको स्थानीय चुनावको लागि पार्टीको टिकट प्रदान गर्नुभएको जनाइएको छ । थाक्रे गाउँपालिकामा अध्यक्ष पदका लागि रामशरण परियार सहित उपाध्यक्ष र विभिन्न वडामा २१ जना, शेराङ गाउँपालिका अध्यक्ष पदमा श्री वहादुर प्रजा लगाएत ६ जना र चरौदी गाउँपालिकामा अध्यक्ष पदमा राजकुमार प्रजा सहित २ जनाले पार्टीबाट टिकट बुझिलिएका छन् ।

Facebook Comments

Category: News & Events


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4