
अन्र्तगत बाइवल संगसंगै लिएर हिडँने अभियान सम्बन्धि बाइवलको नयाँ करारबाट सिकाइएको तालिम आज भव्य रुपमा सम्पन्न भएको छ।
व्यक्तिगत रुपान्तरण गरी विभिन्न मण्डलीहरुमा रुपान्तरण गर्ने प्रयासमा नेपाल एक हिस्सा भएको र आफु नेपाल र नेपालीलाई सधै माया गर्ने र भविष्यमा पनि नेपालको सेवकाई शान्ति र चौतर्फी विकासमा, नेपालको प्रगती, राजनीतिक स्थायित्व, आर्थिक उन्नती र सबै ईसाइ जगतमा आत्मिक जागृती, एकता र सहकार्यको लागि आफु निरन्तर प्रार्थना गर्ने प्रतिबद्धता गर्नुभएको थियो।मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...
मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...
नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com
Copyright © 2021 Nepal Church. All rights reserved.
Discussion about this post