ख्रीष्टियान पारिवारिक सेमिनार सुरु

[ 0 ] February 22, 2017 |

निरोज तोलाङे ११, फागुन, ललितपुर ।

womenfellowship

विवाहित दिदीवहिनीहरुको लागि पारिवारिक शिक्षा दिने उदेश्यले न्हेम्याह तालिम इन्सटिच्युट तिखदेवल, ललितपुरको आयोजनामा तिन दिने सेमिनार आज देखि सुरु भएको छ ।

तीन दिने ख्रीष्टियान पारिवारिक सेमिनारमा अभिभावकको भुमिका, सासु र बुहारीको भुमिका, आर्थिक मनोवृति, विवाह र यौन, श्रीमतीको भुमिका, द्धन्द र गर्भपतन जस्ता मुख्य–मुख्य विषयमा सिकाइने कुरा पारिवारिक सेमिनारका तालिम संयोजक शान्ति रानाले हामीलाई बताउनुभयो ।

Facebook Comments

Category: News & Events