बुधबार ८, इटालीमा बुधबार बिहान गएको ६.२ रेक्टर स्केलको भूकम्पमा ३७ जनाको मृत्यु भएको छ र १५० जना पुरिएका छन्। आज बिहान गएको शक्तिशाली भूकम्पमा अझै धेरै संख्यामा मानिस पुरिएको अन्तर्राष्ट्रिय समाचारमाध्यमले जनाएका छन्।
भूकम्पको इपिसेन्टर इटालीको राजधानी रोमबाट १०० किम टाढा दक्षिणी पूर्वी क्षेत्र उम्ब्रियाको नर्सिया भएको बताइएको छ।
Discussion about this post