‘चर्च र बालगृहमा प्रशासनको छापा; शिर्षकको आजको कान्तिपुर दैनिकको समाचारको बारेमा नेपाल ख्रीष्टिय समाजका सहअध्यक्ष तथा धार्मिक चौतारी नेपालका अध्यक्ष टंक सुबेदीले भन्नुभयो, “राज्यले धार्मिक संघ संगठन, चर्च तथा बालगृहमा गरेको धरपकट तुरून्त रोकि चर्च तथा धार्मिक अन्य संस्थालाई दर्ता गराई कानुनिरुपमा सञ्चालन गर्ने प्रावधान तथा नीति ल्याउनुपर्ने र आर्थिकरूपमा पारदर्शी हुन सहयोग गर्नु पर्छ।’ साथै धनगढीको धरपकट तुरुन्त रोकि बिभिन्न वहानामा पक्राउ परेका अन्य १५ ख्रीष्टियनहरूलाई तुरून्त रिहाई गरियोस भन्ने माग पनि उहाँले राख्नुभयो।
Discussion about this post