काठमाडौं- कार्तिक १६, आज अन्तराष्ट्रिय प्रार्थना दिवश हो। आज संसारभरी छरिएर रहेका ख्रीष्टियान तथा मण्डलीहरूको लागि प्रार्थना गरिन्छ। विशेष गरी सतावटमा परेका मण्डलीको लागि प्रार्थना भैरहेको छ। यस वर्ष आज नोभेम्बर २ र ८ तारिखमा प्रार्थनाको दिन तोकिएको छ। आफ्नो मण्डली, संस्था तथा मित्रहरूसँग मिली प्रार्थनामा सहभागी हुन आइटीनका निर्देशक टंक सुबेदी तथा रिलिजयस लिबर्टी फोरमका अगुवा टंक सुबेदीले आग्रह गर्नुभएको छ।
थप जानकारीको लागि निम्म वेबसाइटमा हेर्नुहोला।
अन्तराष्ट्रिय प्रार्थना दिवश
Discussion about this post