राष्ट्रिय ह्विलचियर बास्केटलमा एपीएफ र सुदुरपश्चिम च्याम्पियन
पोखरा । पोखरामा भएको विकास शिल्ड राष्ट्रिय ह्विलचियर बास्केटबल च्याम्पियनसिपको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदुरपश्चिम प्रदेशले जितेका छन् । सोमबार पोखरा रंगशालाको बास्केटबल कोर्टमा भएको फाइनल खेलमा एपीएफले अर्को विभागीय टोली नेपाली सेनाको...